unnamed 1
अतिरिक्त कक्षा, दलित बालबालिका, राष्ट्रिय समाचार

विपन्न दलित बालबालिकालाई अतिरिक्त कक्षा

अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको विद्यालयका शिक्षक भरतबहादुर ऐरले बताए ।