दुःखको दर्शन र सार्थकताको खोजी : बुद्ध जयन्तीको आलोक
२५७०औं बुद्ध जयन्ती, राष्ट्रिय समाचार, विचार, वैशाख शुक्ल पूर्णिमा, श्याम न्यौपाने

दुःखको दर्शन र सार्थकताको खोजी : बुद्ध जयन्तीको आलोक

दुःखको अन्तिम सार्थकता भनेकै मानिसलाई निर्वाणको बाटो देखाउनु हो । यदि जीवनमा दुःख हुँदैनथ्यो भने मानिस कहिल्यै पनि मुक्तिको खोजीमा लाग्ने थिएन ।