प्रमुख समाचार (Home), हुम्ला, हेलि उद्धारहुम्लामा बच्चा जन्माउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार १३ चैत्र २०८२ हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ ।