५४ नागरिक अगुवाले भने- सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो
नागरिक अगुवा, राष्ट्रिय समाचार, सुकुमवासी, सेना प्रयोग

५४ नागरिक अगुवाले भने- सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

सैन्य बलमा संविधान मिचेर गरिने सबै काम बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।