इनिसा मृत्यु प्रकरण, राष्ट्रिय समाचार, सुर्खेत जिल्ला अदालतइनिसा मृत्यु प्रकरण : अभियुक्त चारै जना पुर्पक्षका लागि थुनाको आदेश १७ चैत्र २०८२ इनिसाको बलात्कारपछि हत्या भएको भन्दै आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर भएको थियो । आरोपित चारै जना नाबालक छन् ।