एआई सीप भएका सफ्टवेयर इन्जिनियरको तलब २५ प्रतिशतसम्म वृद्धि
अन्तर्राष्ट्रिय समाचार, इन्जिनियर, एआई, तलब, राष्ट्रिय समाचार, सीप, सूचना प्रविधि -समाचार

एआई सीप भएका सफ्टवेयर इन्जिनियरको तलब २५ प्रतिशतसम्म वृद्धि

२१ वैशाख, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप भएका सफ्टवेयर इन्जिनियरहरूले आफ्ना समकक्षीको तुलनामा २५ प्रतिशतसम्म बढी तलब पाउने गरेको पाइएको छ। प्रविधि क्षेत्रको जनशक्ति परिचालन गर्ने संस्था नोडफ्लेयरले सार्वजनिक गरेको टेक स्यालरी रिपोर्ट २०२६ले एआई सीप अब सफ्टवेयर इन्जिनियरिङमा अतिरिक्त योग्यता मात्र नभई आकर्षक पारिश्रमिकको प्रमुख आधार बनेको देखाएको हो। विभिन्न बजार र […]