ढोरपाटन, प्रमुख समाचार (Home), सिकार आरक्षढोरपाटनमा यस याममा १३ नाउर र ६ झारलको सिकार २५ बैशाख २०८३ नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र ६ झारलको सिकार गरिएको छ ।