काठमाडौं, प्रमुख समाचार (Home), साइबर अपराकाठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना ३ चैत्र २०८२ जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार सार्वजनिक गरेको फागुन महिनाको विवरणअनुसार साइबर अपराध तथा ठगीका घटनाको संख्या बढ्दै गएको देखाएको हो ।