कस्ता विषयमा गर्दैछन् सांसदले नियमापत्ति ?
प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार, सांसदकाे नियमापत्ति

कस्ता विषयमा गर्दैछन् सांसदले नियमापत्ति ?

मंगलबार दुई जना सांसदले नियमापत्ति उठाउनै पाएनन् । यससँगै कुनै सदस्य बोलिरहेका बेला मात्रै अर्को सदस्यले नियमापत्ति गर्न पाउने हो वा पछि पनि नियमापत्ति गर्न पाउने हो भन्ने प्रश्न उब्जिएको हो ।