काभ्रेपलाञ्चोक
+977-9863403002
२७ बैशाख २०८३ आईतवार

शेखर गोल्छा

Auto Added by WPeMatico

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी
मेन स्टोरी, शेखर गोल्छा

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

२२ वैशाख, काठमाडौं । व्यवसायी शेखर गोल्छा नियन्त्रणमै रहेको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा आफूहरुको नियन्त्रणमै रहेको र धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जानकारी दिए ।  ‘बीमा सम्बन्धी कसुरमा सर्वोच्चले छाड्न आदेश दिए पनि धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी छ,’ श्रेष्ठले भने । गोल्छा ११ वैशाखमा पक्राउ परेका थिए । […]
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
राष्ट्रिय समाचार, शेखर गोल्छा

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।
शेखर गोल्छाको पक्राउबारे सर्वोच्चको आदेशमा के छ ?
राष्ट्रिय समाचार, शेखर गोल्छा

शेखर गोल्छाको पक्राउबारे सर्वोच्चको आदेशमा के छ ?

सर्वोच्चले व्यवसायी शेखर गोल्छालाई ‘धरौटी वा जमानत बुझाउन नसकेमा मात्रै’ थुनामा राख्नु भनेको छ ।
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
राष्ट्रिय समाचार, शेखर गोल्छा

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै सर्वोच्च अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्न समेत […]
उद्योगी शेखर गोल्छा पक्राउ
राष्ट्रिय समाचार, शेखर गोल्छा

उद्योगी शेखर गोल्छा पक्राउ

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम  कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
Scroll to Top