अव्यवस्थित बसाेबासी, तेह्रथुम, राष्ट्रिय समाचार, शुक्रबारे बजारशुक्रबारे बजारको कथा : ठूला घर छन्, तर पूर्ण कानुनी स्वामित्व छैन ११ बैशाख २०८३ तेह्रथुमको शुक्रबारे बजार दिनानुदिन फस्टाउँदै छ । तर, व्यवस्थित बसोबासमा राज्यको ध्यान पुग्न सकेको छैन