शंखमुलमा पनि चल्यो डोजर
डोजर, राष्ट्रिय समाचार, शंखमुल

शंखमुलमा पनि चल्यो डोजर

काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ ।