अधुरा आयोजना पूरा गर्नेगरी बजेटमा प्राथमिकता दिन्छौं : सचिव पुडासैनी
४ जेठ, काठमाडौं । पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनीले स्रोत सहमति नभई क्रमागत रूपमा सञ्चालन हुँदै आएका र अधुरा रहेका आयोजनाहरूलाई प्राथमिकताका आधारमा सम्पन्न गर्नेगरी आगामी वर्षका लागि बजेट निर्माण अघि बढाएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले आगामी बजेटको तयारीबारे जानकारी दिए । उनका अनुसार ६०–७५ […]

