राजनीतिशास्त्री सुचेता प्याकुर्‍यालको विश्लेषणमा प्रारम्भिक चुनावी रुझान
चुनावी रुझान, राजनीतिशास्त्री सुचेता प्याकुर्‍याल, विशेष, विश्लेषण

राजनीतिशास्त्री सुचेता प्याकुर्‍यालको विश्लेषणमा प्रारम्भिक चुनावी रुझान

रास्वपाले यही लहर कायम राखे ऊ संसद्‍मा दुई तिहाइ हाराहारीमा हुन सक्ने छ । प्याकुर्‍यालले यी पार्टीले ल्याएको मत विश्लेषण गर्दै अनलाइनखबरसँग यो कुराकानी गरेकी हुन् ।