प्रमुख समाचार (Home), विनोद प्रसाद घिमिरे, सर्लाही ४सर्लाही-४ का निर्वाचन अधिकृत भन्छन् : आजै मतगणना सुरु गर्ने तयारीमा छौं २१ फाल्गुन २०८२ उनले भने, ‘हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’