प्रदूषण, राष्ट्रिय समाचार, लुम्बिनी प्रदेश, वायु गुणस्तर मापन केन्द्रलुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द २६ फाल्गुन २०८२ देशभर ३१ वटा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि १२ वटा मात्रै सक्रिय रहेको वातावरण विभागले जनाएको छ ।