कैलाली, प्रमुख समाचार (Home), लागु औषध मुद्दाकैलालीमा अस्पतालबाट लागुऔषध मुद्दाका थुनुवा भागे २७ चैत्र २०८२ बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो ।