१२ सय वर्ष पुरानो अङ्ग्रेजी साहित्यकै पहिलो कविता समेटिएको पाण्डुलिपि रोममा भेटियो
‘ट्रिनिटी कलेज डब्लिन’ का अनुसन्धानकर्ताहरूले रोममा नवौँ शताब्दीको सुरुवाती चरणको एउटा यस्तो हराएको पाण्डुलिपि फेला पारेका छन्, जसमा अङ्ग्रेजी भाषाकै सबैभन्दा पहिलो र पुरानो कविता ‘काेडमन्स हिम’ सुरक्षित रहेको पाइएको छ।

