नुवाकोट, मेन स्टोरी, रुख काट्दानुवाकोटमा रुख काट्ने क्रममा हाँगा लागेर एकको मृत्यु, दुई गम्भीर घाइते २८ चैत्र २०८२ बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान काटेको रुख ढल्ने क्रममा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भएको हो ।