गोमा तामाङ ‘सरिन’, प्रमुख समाचार (Home), रास्वपा, रास्वपा समानुपातिक छनोटरास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट २ चैत्र २०८२ समानुपातिक सांसदको छनोट गर्दा भूगोल र क्लस्टर नमिलाइएको भन्दै कार्यवाहक सभापति सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।