प्रमुख समाचार (Home), रासायनिक मल कारखाना, संसदीय समितिसंसदीय समितिमा बहस : रासायनिक मल कारखाना खोल्ने कि प्रांगारिकमा जोड दिने ? २३ बैशाख २०८३ कृषि समितिको बुधबारको बैठकमा सांसदहरूले रासायनिक मल कारखाना खोल्ने कि प्रांगारिकमा जोड दिने भन्ने बहसमा उत्रिए ।