उज्यालो नेपाल पार्टी, कुलमान घिसिङ, प्रमुख समाचार (Home), राष्ट्रिय परिवर्तन पार्टीकुलमानको कुल मतः बागमतीको भर, कर्णालीमा कमजोर २७ फाल्गुन २०८२ एकातिर पार्टीले केही पहाडी जिल्लाहरूमा पुराना दलहरूलाई नै झस्काउने गरी मत ल्याएको छ भने अर्कोतिर देशको पश्चिमी भूभागमा पार्टीको उपस्थिति शून्यप्रायः देखिएको छ ।