प्रतिनिधिसभा निर्वाचन, रात्रीकालीन व्यवसाय, विशेष - Packaagesकाठमाडौंमा रात्रीकालीन व्यवसायमा लगाइएको अस्थायी प्रतिबन्ध हट्याे २३ फाल्गुन २०८२ शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो ।