नेपाल प्रहरी, प्रमुख समाचार (Home), राजस्व चुहावट मुद्दाराजस्व चुहावट मुद्दामा तीन करोड जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ ३० बैशाख २०८३ प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
उच्च अदालत पाटन, प्रमुख समाचार (Home), राजस्व चुहावट मुद्दाराजस्व चुहावटमा अदालतबाट साढे चार करोड जरिवाना सुनाइएका प्रतिवादी पक्राउ २७ चैत्र २०८२ उनीविरुद्ध उच्च अदालत पाटनले ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएकाे थियो ।