कुकुर, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रमुख समाचार (Home), यातनाक्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो २ चैत्र २०८२ घटनाबारे उजुरी दिएपछि नेपाल प्रहरी अन्तर्गतको नयाँबजार प्रहरी चौकीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।