पर्सा, बिचौलिया, मालपोत, राष्ट्रिय समाचार, वीरगञ्जबिचौलियामाथि धरपकड गरेको विरोधमा लेखापढी व्यवसायीले सुरु गरे हड्ताल २३ चैत्र २०८२ सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।