प्रमुख समाचार (Home), महिला मन्त्रीबालेन मन्त्रिपरिषद्मा पाँच महिला, पुग्यो ३३ प्रतिशत १३ चैत्र २०८२ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् ।