बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ
कूटनीति, नेपाल चीन सम्बन्ध, फिचर (Home Main), महिला कूटनीतिज्ञ, राष्ट्रिय समाचार, रोशन खनाल

बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ

यसअघि बेलायतमा दुईपटक कार्यवाहक राजदूत भइसकेकी सहसचिव रोशन खनाल अहिले चीनमा कार्यवाहक राजदूत छिन्। नेपाल–चीन सम्बन्धको ७० वर्षे इतिहासमा चीनस्थित नेपाली दूतावासले पाएको उनी नै पहिलो महिला नेतृत्व हुन्।