भद्रपुरस्थित भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली
प्रमुख समाचार (Home), भूमिसुधार तथा मालपोत

भद्रपुरस्थित भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

७ वैशाख, भद्रपुर (झापा) । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । कार्यालयका सूचना अधिकारी मोहनसिंह दर्जीका अनुसार सेवाग्राहीले भोग्दै आएको भीडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने […]