प्रमुख समाचार (Home), ब्रिटिस गोर्खागृहमन्त्रीलाई भेटेर ब्रिटिस गोर्खाहरूले गरे नागरिकता निरन्तरताको माग ३ बैशाख २०८३ ब्रिटिस गोर्खाहरूले गृहमन्त्री सुधन गुरुङलाई भेटेर ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरताको माग राखेका छन् ।