काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

बेपत्ता

Auto Added by WPeMatico

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता
किशोरी, प्रमुख समाचार (Home), बेपत्ता

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

६ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको […]
प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता
कालीगण्डकी, प्रमुख समाचार (Home), बेपत्ता

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

१७ चैत, बागलुङ । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् । बागलुङ र पर्वतको सिमानामा पर्ने  पर्वत अस्थायी […]
गोलबजारका व्यापारी रामनारायण साह ३ दिनदेखि सम्पर्कविहीन
प्रमुख समाचार (Home), बेपत्ता

गोलबजारका व्यापारी रामनारायण साह ३ दिनदेखि सम्पर्कविहीन

११ चैत, सिरहा । सिरहा गोलबजारका एक व्यापारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलबजार नगरपालिका–४ का व्यवसायी रामनारायण साह गत मंगलबार बिहान घरबाट ‘लहान जान्छु’ भनेर निस्किएपछि सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार, घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरेर मोबाइलमा एक सय रुपैयाँ रिचार्ज हाल्न भनेका थिए। त्यसको केहीबेरमै उनको […]
Scroll to Top