नेकपा एमाले, बुरु बराल, राष्ट्रिय समाचार२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद १ चैत्र २०८२ गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन् ।