अदालतको आदेश, कृषि उपज, प्रमुख समाचार (Home), बुटवल थोक बजारबुटवल कृषि थोक बजारको टेन्डर नखोल्दा किसानको तरकारी कुहिँदै १२ बैशाख २०८३ सम्झौताको म्याद सकिँदा पनि बजार कब्जा गरेर बसेका व्यवसायीको अवरोध र भारतबाट अनियन्त्रित तरकारी भित्रिँदा नेपाली किसानको उत्पादनले बजार पाउन सकेको छैन ।