बालक उद्धार, समाचारलहानको होस्टेलबाट भागेका तीन बालकको उद्धार २८ बैशाख २०८३ सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा प्रहरीले होस्टेलबाट बिना जानकारी बाहिर निस्किएका तीन जना बालकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।