प्रमुख समाचार (Home), बागमती सफाइ, बागमती सफाइ महाअभियानबागमती सफाइ महाअभियान ६७१ औँ शृङ्खला : तीन मेट्रिक टन फोहर व्यवस्थापन ७ चैत्र २०८२ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानको शनिबार ६७१ औँ शृङ्खला हो ।