बहुवर्षीय ठेक्का, बागमती प्रदेश, राष्ट्रिय समाचारबागमतीका मुख्यमन्त्री र प्रमुख सचिवबीच नोकझोक, मन्त्रिपरिषद् बैठक प्रभावित ६ बैशाख २०८३ झन्डै तीन महिनादेखि मुख्यमन्त्री बानियाँ र प्रमुख सचिव अधिकारीको बोलचाल बन्द छ । उनीहरू दुवै जनाले एकअर्काको कार्यकक्षमा पाइला टेकेका छैनन् ।