बकुलहर अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई लिखित प्रतिबद्धता दिन निर्देशन
प्रमुख समाचार (Home), बकुलहर अस्पताल

बकुलहर अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई लिखित प्रतिबद्धता दिन निर्देशन

५ वैशाख, हेटौंडा । चितवनको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनी सञ्चालक (ठेकेदार)लाई लिखित प्रतिबद्धता दिन निर्देशन दिइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले रत्ननगर नगरपालिका–२ स्थित अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिए । निर्धारित समयसीमा सकिएर पटक–पटक म्याद […]