अन्तर्राष्ट्रिय समाचार, इरान युद्ध, प्रधानमन्त्री नवाफ सलाम, लेबनान, हिजबुल्लाहइरान युद्धमा फसेपछि हिजबुल्लाहका सैन्य गतिविधिमाथि लेबनानको प्रतिबन्ध १८ फाल्गुन २०८२ हिजबुल्लाह लेबनानको भूमिमा सक्रिय सशस्त्र समूह हो । जसले प्यालेस्टाइनको पक्षमा लामो समयदेखि इजरायलविरुद्ध सशस्त्र हमला गर्दैआएको छ ।