प्रदीप उदय, राप्रपा, विशेष‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’ १७ फाल्गुन २०८२ अहिलेसम्मको विश्व इतिहास हेर्ने हो भने, केवल ‘लोकप्रियता’ को आधारमा राज्यसत्ता सुम्पिँदा त्यो देशले दुःख पाएको छ ।