अंगदान, प्रत्यारोपण कानुन, हेल्थ फिचर, हेल्थ मेन स्टोरीधेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं २६ फाल्गुन २०८२ नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको झण्डै एक दशक भइसके पनि यो अझै पूर्णरूपमा सुदृढ हुन संघर्षरत छ ।