पशुपतिनाथको प्रचार, प्रमुख समाचार (Home), वृहत् पाशुपत पदयात्राराष्ट्रव्यापी वृहत् पाशुपत पदयात्रा हुने ३० फाल्गुन २०८२ वृहत् पाशुपत परिक्रमाका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरिने आयोजक संस्थाले जनाएको छ ।