विभिन्न जातिमाथि इतिहासले गरेको त्रुटि सच्याउन सांसद तामाङको माग
२५ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका लागि इतिहासको त्रुटि सच्याउन सरकारसँग आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले दलित समुदायप्रति क्षमा माग्नु स्रहानीय भएको भन्दै अझै पनि आदिवासीहरू उत्पीडित र विभेदको भारीबाट मुक्त भइनसकेको बताए । उनले भने, ‘म यस्तो समुदायप्रति स्वतन्त्र […]

