परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख समाचार (Home)कूटनीतिक आचारण प्रधानमन्त्रीदेखि सार्वजनिक व्यक्ति सबैलाई लाग्छ : परराष्ट्रमन्त्री खनाल १२ बैशाख २०८३ ‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं’