काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

पक्राउ पुर्जी

Auto Added by WPeMatico

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीबारे सर्वोच्चमा आगामी सोमबार छलफल
पक्राउ पुर्जी, राष्ट्रिय समाचार

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीबारे सर्वोच्चमा आगामी सोमबार छलफल

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ । देउवा लगायतले आफूहरूलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आगामी सोमबार मुद्दालाई प्राथमिकतामा राखी पेशी तोक्नू भनेको हो । त्यो […]
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
आरजु राणा देउवा, पक्राउ पुर्जी, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’
ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)
केपी ओली, पक्राउ पुर्जी, मन्त्रिपरिषद्, रमेश लेखक, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

परिसरका डिएसपी राजु अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची ९ बमोजिमको जरुरी पक्राउ पुर्जी दिएका हुन् । संहिताको दफा ९(६)मा कुनै व्यक्ति पक्राउ नभएमा वा भाग्ने, उम्कने अनि प्रमाण, दसी वा सबूद नष्ट गर्ने कारण भएमा तत्कालै जरुरी पूर्जी जारी गरी पक्राउ गर्न सकिने उल्लेख छ ।
जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
केपी शर्मा ओली, पक्राउ पुर्जी, राष्ट्रिय समाचार

जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली

‘उहाँहरू कागजातसहित आउनुभएको छ । बा (ओली) अघि २ बजेतिरमात्रै सुत्नुभएको हो,’ झांक्रीले अनलाइनखबरसँग भनिन्, ‘उहाँलाई केहीबेर रेस्ट गर्न दिएका छौं ।’
Scroll to Top