न्याय प्रशासन, राष्ट्रिय समाचार, सपना प्रधान मल्ल‘न्याय प्रशासन सञ्चालनमा अवरोध देखियो’ ४ जेष्ठ २०८३ इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइयो । दरपीठ उपरको आदेश इजलाससमक्ष समेत प्रस्तुत नगरी राखिएको पाइयो ।