दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
नेपाल दूरसञ्‍चार प्राधिकरण, प्रमुख समाचार (Home)

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला

२६ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन खुला गरेको हो । मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले जेठ ५ गते मंगलबार कार्यालय […]