औषधि व्यवस्था विभाग, नारायणप्रसाद ढकाल, प्रमुख समाचार (Home)औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई मन्त्रालय तानियो २६ चैत्र २०८२ औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।