काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

धनगढी

Auto Added by WPeMatico

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु
धनगढी, प्रमुख समाचार (Home)

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

१७ वैशाख, धनगढी । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ  । धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो […]
कैलालीमा एक जना हत्या आरोपी २७ वर्षपछि पक्राउ
धनगढी, प्रमुख समाचार (Home), हत्या आरोपी

कैलालीमा एक जना हत्या आरोपी २७ वर्षपछि पक्राउ

प्रहरी अनुसन्धानका क्रममा कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको खुलेको छ । घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
धनगढी, प्रमुख समाचार (Home)

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

१४ वैशाख, धनगढी । कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो […]
‘उज्यालो धनगढी’ अभियान : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट
उज्यालो धनगढी, धनगढी, प्रमुख समाचार (Home)

‘उज्यालो धनगढी’ अभियान : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट

३० चैत, धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ । आइतबार उपमहानगरपालिकाका नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यसहित ‘उज्यालो धनगढी’ अभियानको आठौं चरण अन्तर्गत विभिन्न वडामा बत्ती […]
Scroll to Top