दुखाइ, पीआईडी, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरीतल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ? ८ जेष्ठ २०८३ सुरुमा सामान्य संक्रमण जस्तो देखिए पनि, लामो समयसम्म रहँदा यसले प्रजनन अंगहरूमा स्थायी क्षति पुर्याउन सक्छ ।