दिउँसै अँध्यारो, राष्ट्रिय समाचारदिउँसै अँध्यारो भएको बुटवल (१५ तस्वीर) ६ चैत्र २०८२ अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।
दिउँसै अँध्यारो, प्रमुख समाचार (Home)लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो ६ चैत्र २०८२ बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो ।